Accredited by University Grants Commission (UGC) Nepal, 2016
दमक बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह कार्यक्रम अन्र्तगत व्यवस्थापन संकाय तर्फ एम.वि.यस., मानविकी संकाय तर्फ एम.ए.अर्थशास्त्र र शिक्षा संकाय तर्फ नेपाली र अग्रेजी विषयका लागी प्रवेश आवेदन फारम खुल्ला गरीएको व्यहोरा सम्वन्धीत सवैलाई सूचित गरीन्छ ।
© Damak Multiple campus is Proudly powered by COSMOS SOFTWARE