Accredited by University Grants Commission (UGC) Nepal, 2016
दमक बहुमुखी क्याम्पस,दमक झापामा वि.वि.ए. , वि.सि.ए. तथा वि.एस.सि. कार्यक्रम तर्फ नया विद्यार्थी भर्नाका लागी फारम खुल्ला भएको व्यहोरा सम्वन्धीत सवैको जानकारीका लागी सूचना प्रकाशित गरीएको छ । थप जानकारीका लागी क्याम्पस कार्यलयमा संम्पर्क राख्नु होला ।